७ बैशाख २०८१, शुक्रबार

Tag: एक युवक घाइते

विप्लव नेकपाले लियो भोजपुर विस्फोटको जिम्मा, एक युवक घाइते

भोजपुर । भोजपुर जिल्लामा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भनिएको कार्यक्रमस्थल नजिकै भएको विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेकपाले घटनाको जिम्मेवारी लिंदै चुनाव बहिष्कार गर्ने