६ बैशाख २०८१, बिहिबार

Tag: एक महिनादेखि बेपत्ता

लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल एक महिनादेखि बेपत्ता

लन्डन । लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको