८ बैशाख २०८१, शनिबार

Tag: एक चीन नीति

एक चीन नीतिमा नेपाल गरेको प्रतिबद्धतामा चीन उत्साहित

काठमाडौं । नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएपछि उत्तरी छिमेकी मुलुक चीन उत्साहित देखिएको छ । चीनको तीनदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीचको द्वीपक्षीय भेटवार्ताले दुई देशबीचको सम्बन्धमा ‘अझै प्रगाढता’ ल्याएको छ ।