८ बैशाख २०८१, शनिबार

Tag: एक कैदी

रौतहट कारागारमा एक कैदी झुण्डिएको अवस्थामा फेला

रौतहट । जिल्ला कारागार रौतहटमा एक कैदी मृत भेटिएका छन् । स्रोतका अनुसार देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका छन् । स्रोतका अनुसार साह २०७६ वैशाख ४ मा कारागार चलान भएका थिए। साहलाई