१२ बैशाख २०८१, बुधबार

Tag: एक कल फोन

एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं

दुल्लू, ११ चैत । “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालय दुल्लूले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक