१३ बैशाख २०८१, बिहिबार

Tag: एक अर्ब ५६ करोड

वीरेन्द्रनगरको बजेट एक अर्ब ५६ करोड

कर्णाली । कर्णाली प्रदेशकै सम्पन्न मानिने वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले रु एक अर्ब ५६ करोड ५२ लाख