७ बैशाख २०८१, शुक्रबार

Tag: एक्सीस विद्याश्रम

नेपाली विद्यार्थीले नेपालमै बनाए ‘विद्युतीय कार’

सुदूरपश्चिम । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै ४ महिना