६ बैशाख २०८१, बिहिबार

Tag: एक्ला चौकीदार

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार : स्वास्थ्य चौकीमा ताला

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । अत्यधिक चिसो हुने गरेका