६ बैशाख २०८१, बिहिबार

Tag: एकै रातमा १७ बाख्रा खायो

देउखुरीमा चितुवाको आतङ्क बढ्यो, एकै रातमा १७ बाख्रा खायो

भालुवाङ । देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ । लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए । “राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई