११ बैशाख २०८१, मंगलबार

Tag: एकै मञ्चमा देखिए

एकै मञ्चमा देखिए कविद्वय सरुभक्त र तीर्थ श्रेष्ठ

गण्डकी । कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किए । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो । ‘दौँतरी’ नाम दिइएको कार्यक्रममा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाए । सरुभक्तले ‘सपनाले सिसौको बोटमा आत्महत्या