८ बैशाख २०८१, शनिबार

Tag: एकैपरिवार

काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर एकैपरिवार ३ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका- २ मसिनेमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । पहिरो खस्दा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी