१३ बैशाख २०८१, बिहिबार

Tag: एकैदिन २२ जना कार्यकर्तालाई भर्ती

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत छल्दै एकैदिन २२ जना कार्यकर्तालाई भर्ती

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् । आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश