१३ बैशाख २०८१, बिहिबार

Tag: एकीकृत सुरक्षा पोष्ट

प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने

वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । प्रदेशका आन्तरिक मामिला तथा