७ बैशाख २०८१, शुक्रबार

Tag: एकीकृत भन्सार

दोस्रो ठूलो नाका भैरहवामा एकीकृत भन्सार चेकपोष्ट नहुँदा सास्ती

बुटवल । नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न झन्झट व्यहोर्न बाध्य