११ बैशाख २०८१, मंगलबार

Tag: एकीकरण अभियान विकास समिति गठन

चिम्टेश्वर, देवीघाट र नुवाकोट दरबारमा एकीकरण अभियान विकास समिति गठन हुँदै

चिम्टेश्वर । पृथ्वीनारायण शाहको एकीकरण अभियान र उहाँसँग जोडिएका नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठन हुने भएको छ । ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको