१२ बैशाख २०८१, बुधबार

Tag: एकल महिला

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम । सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा