११ बैशाख २०८१, मंगलबार

Tag: एकल अंकमा हुनुपर्छ

‘बैंकको ब्याजदर एकल अंकमा हुनुपर्छ’

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरू अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताए । महासङ्घले बैंकको ब्याजदर एक अङ्कमा सीमित