७ बैशाख २०८१, शुक्रबार

Tag: एकनाथ रानाभाट

पूर्वसांसद एकनाथ रानाभाटको अन्त्येष्टि

चितवन । पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उहाँको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो । रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी उहाँको उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल