११ बैशाख २०८१, मंगलबार

Tag: एकदिवसीय अन्तर्राष्ट्रिय खेल

नेपालद्वारा क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ‘क्लिन स्वीप’

काठमाडौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेल नेपालले ९ विकेटले जितेसँगै ‘क्लिन स्वीप’ गरेको हो । नेपालले पहिलो पटक घरेलु मैदानमा आयोजना भएको क्रिकेट शृङ्खला