१३ बैशाख २०८१, बिहिबार

Tag: एकदिन काम लाग्नेछ

सानालाई पनि सहयोग गरौं एकदिन काम लाग्नेछ

मह संकलन गर्ने काममा मौरी धेरै टाढाको सफरमा जानुपर्ने हुन्छ । फर्कने क्रममा अचानक नदिमा खस्छ । पानीमा खस्नासाथ उड्न सक्दैन र उसले अब नबाँचिने भयो भन्दै आँखा चिम्म गरेको हुन्छ । यो दृष्य एउटा डालीमा बसेको ढुकरले देखेको हुन्छ