८ बैशाख २०८१, शनिबार

Tag: एकताको सम्भावना

पार्टीमा एकताको सम्भावना क्षीण हुँदैछ : वरिष्ठ नेता नेपाल

जनकपुरधाम । नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै