१२ बैशाख २०८१, बुधबार

Tag: एउटा पार्कको बेञ्च रङरोगनको काम सुरु

मापसे गरी सवारी चलाएका फुटबलर रुनीले जरिवानास्वरुप थाले सामाजिक काम

असोज २१, लण्डन । चर्चित फुटबलर वायने रुनीले सामाजिक सेवा अन्तर्गत एउटा पार्कको बेञ्च रङरोगनको काम सुरु गरेका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई जरिवानास्वरुप एक सय घण्टा सामाजिक काममा परिचालन गरिएको हो । इंग्ल्याण्डको राष्ट्रिय