६ बैशाख २०८१, बिहिबार

Tag: एआई १७ हेलिकप्टर

पाँचथर बस दुर्घटना (अपडेट) : १६ जना घाइतेलाई हेलिकप्टरबाट लगियाे बिराटनगर

पाँचथर । पाँचथर जिल्लाको फिदिममा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये १६ जनालाई हेलिकप्टरबाट बिराटनगर लगिएको छ । यसका साथै ३ जना गम्भीर घाइतेका आफन्तलाई समेत बिराटनगर लगिएको छ । घाइतेलाई थप उपचारको लागि धरान लैजाने तयारी भएपनि रात परेकोले