६ बैशाख २०८१, बिहिबार

Tag: एअर इन्डिया एक्सप्रेस

भारतको केरलामा विमान दुर्घटना (अपडेट) : २० जनाको मृत्यु

काठमाडौं, साउन २४ । चालकदल सहित १९० जना सवार एअर इन्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य केरलामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । दुर्घटनामा १४० बढी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । विमानमा १७४ वयस्क, १०