४ बैशाख २०८१, मंगलबार

Tag: ऋषि सुनक

ऋषि सुनक बेलायतको ५७औँ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । हिन्दु धर्मावलम्बी भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सुनकले राजा चार्ल्सलाई आज मंगलबार बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन् । राजाले सरकार गठनका लागि आमन्त्रण