७ बैशाख २०८१, शुक्रबार

Tag: ऋषि पंचमी

ऋषि पंचमी मनाउने चलन कसरी भयो सुरु, कारण यस्तो छ

ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थी युक्त पंचमी तिथि ऋषि पंचमीको लागि ग्राह्य मानिन्छ । भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको