११ बैशाख २०८१, मंगलबार

Tag: ऋतु

कुन ऋतुमा के खाने, के नखाने भन्नेबारे जानी राखौं

आयुर्वेद मत अनुसार बर्षमा ६ ऋतु पर्दछन् । हरेक ऋतु अनुसार खानपानको महत्व धेरै भएको हुन्छ । आयुर्वेदमा यस्ता ऋतुहरूलाई प्रमुख स्थान दिइएको हुन्छ । यस्ता ऋतु निम्न छन् : शिशिर ऋतु, बसन्त ऋतु, ग्रीष्म ऋतु, वर्षा ऋतु, शरद ऋतु