१३ बैशाख २०८१, बिहिबार

Tag: ऋण लिन पाइने

सर्वोच्चको आदेशपछि अब फेरि जग्गा धितो राखेर ऋण लिन पाइने

काठमाडौं । सर्वोच्च अदालतले घरजग्गा धितो राखेर कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । जग्गा धितो राखेर ऋण लिन बन्द गर्ने निर्णयविरुद्ध विष्णुबहादुर सुनुवारद्वारा दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ‘भूउपयोग नियमावली