७ बैशाख २०८१, शुक्रबार

Tag: ऊर्जा सुरक्षा

मुलुकको ऊर्जा सुरक्षाको प्रमुख आधारः जलाशयुक्त आयोजना

काठमाडौँ । मुलुकको ऊर्जा सुरक्षाका लागि अर्धजलाशयुक्त र जलाशयुक्त आयोजना जरुरी भए पनि त्यसका लागि हालसम्म सार्थक प्रयास हुन सकेको छैन । सरकारले बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने भनेर प्रक्रिया बढाएको पनि लामै समय भयो तर त्यसमा हालसम्म कुनै ठोस्