७ बैशाख २०८१, शुक्रबार

Tag: ऊन उत्पादन

ऊन उत्पादन गर्न हुम्लामा किसानलाई भेडा वितरण

सिमकोट । हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष