७ बैशाख २०८१, शुक्रबार

Tag: उषा गुरुङ

गोरखाको बारपाकमा एकै घरमा सुतेका ३ जना मृतावस्थामा

गोरखा । एउटै घरमा सुतेका ३ जना मृतावस्थामा भेटिएका छन् । गोरखाको बारापाक सुलिकोट गाउँपालिका-१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका १ जना पुरुष र २ जना महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी