१२ बैशाख २०८१, बुधबार

Tag: उल्लेख्य सफलता

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता, मधेशमा अझै ध्यान दिनुपर्ने आवश्यकता

काठमाडौँ । इमान्दार प्रयत्न तथा योजनाबद्ध प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणका अनुसार सो अवधिमा वितरणतर्फको विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित राख्न सफल भएको छ