६ बैशाख २०८१, बिहिबार

Tag: उल्लासपूर्ण रौनक

भक्तपुरमा देखियो होलीको उल्लासपूर्ण रौनक

भादगाउँ । वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको फागुपर्व आज भक्तपुरमा पनि उल्लासपूर्ण रुपमा मनाइयो । काठमाडौँ उपत्यकालगायत देशका पहाडी क्षेत्रमा फागुपर्व आज मनाइए पनि तराई क्षेत्रमा भने भोलि मनाइँदै छ । एकापसमा रङ दलेर खुसी साटासाट गरेर मनाइने यो