१२ बैशाख २०८१, बुधबार

Tag: उम्मेदवार निर्वाचित

वाग्मतीमा गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

काठमाडौं । वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनका चारै जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभामा बागमतीको रिक्त हुने चार सिटमा गठबन्धनका सवै उम्मेदवार विजयी भएका हुन् । वाग्मतीमा महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यमा काँग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका