८ बैशाख २०८१, शनिबार

Tag: उम्मेदवारको पक्षमा

मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचार गरे २५ हजार जरिवाना

काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा