७ बैशाख २०८१, शुक्रबार

Tag: उमेशलाल श्रेष्ठ

म राणाको छोरी रे ! राणाले त सहिदलाई गोली पो ठोके थिए, होइन र ? : उमेशलाल श्रेष्ठ

काठमाडौँ । उद्योगी व्यवसायी एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव स्व. पुष्पलाल श्रेष्ठ र स्व. साहना प्रधानका सुपुत्र उमेशलाल श्रेष्ठले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद डा. आरजु राणा देउवालाई आज बिहानै तीखो व्यंग