८ बैशाख २०८१, शनिबार

Tag: उमा रेग्मी

दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा छ : मन्त्री रेग्मी

इजिप्ट, शार्म एल–शेख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले दक्षिण एसियाली देशहरूको कमजोर भूगोल र उच्च जनसङ्ख्याले यो क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरेकी छन् । इजिप्टको शार्म एल शेखमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी कोप–२७ सम्मेलनका क्रममा