१३ बैशाख २०८१, बिहिबार

Tag: उप्रेती

नवीन चिनाउन जाग्दै उप्रेती

इलाम । मृत्यु भएका स्रष्टाको कृति निकाल्न सहज हुँदैन । ठोस प्रमाण निकाल्नुपर्ने, सन्दर्भ सामग्री प्रयोग गर्नुपर्ने यावत् झण्झट बेहोर्नुपर्छ । वास्तविकताको नजीक पुगेर पुस्तकको जानकारी लिन ठूलै सकस झेल्नुपर्छ । धेरै समय लाग्छ तर यहाँका एक साहित्यकारले यिनै समस्यालाई