१२ बैशाख २०८१, बुधबार

Tag: उपेन्द यादव

जसपा अध्यक्ष उपेन्द यादव मधेसमा शक्तिशाली बन्दै

लहान । ‘मधेसको समस्या: विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको सबैभन्दा शक्तिशाली राजनीतिक संगठन हुन पुगेको छ । फोरमले