८ बैशाख २०८१, शनिबार

Tag: उपासना

कुन देवी-देवताको उपासना गरे के-के फल प्राप्त हुन्छ ?

कुन देवी-देवताको उपासाना गरे के-के फल प्राप्त हुन्छ ? यस्य स्मरणमात्रेण जन्मसंसार बन्धनात् । विमुच्यते नमस्तस्मै विष्णवे प्रभविष्णवे ।। –विष्णुसहस्रनाम १ मानवले जन्म लिएर भगवान्को नाम मात्र स्मरण गरेमा संसार बन्धनबाट मुक्त हुन्छ भनेर विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ