६ बैशाख २०८१, बिहिबार

Tag: उपाध्यक्ष सङ्घई

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु : उपाध्यक्ष सङ्घई

काठमाडौँ । रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन् । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ । गएको करिब दुई दशकयतादेखि नेपाल उद्योग वाणिज्य