७ बैशाख २०८१, शुक्रबार

Tag: : उपाधिका लागि

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) भिड्दै छन् । हङकङमा जारी त्रिकोणात्मक टी२-० आई सिरिजको फाइनलमा आज नेपाल र पीएनजी भिड्न लागेका हुन् । नेपाल र पीएनजीवीचको फाइनल खेल नेपाली