४ बैशाख २०८१, मंगलबार

Tag: उपाधि

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै पाँच लाख नगदको उपाधि जितेको हो । उपविजेता पुलिसले तीन लाख प्राप्त