६ बैशाख २०८१, बिहिबार

Tag: उपसभामुख भुसाल

सपथग्रहण गरेलगतै सिंहदरबार पुगेर उपसभामुख भुसालद्वारा पदभार ग्रहण

काठमाडौँ । नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त