७ बैशाख २०८१, शुक्रबार

Tag: उपलब्ध गराउने

नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउने

काठमाडाैं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार