८ बैशाख २०८१, शनिबार

Tag: उपराष्ट्रपति नन्दबहादुर पुन

उपराष्ट्रपति पुनसँग भारतीय राजदूत पुरीको भेटवार्ता

२ माघ, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले मंगलबार भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा भएको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए