१२ बैशाख २०८१, बुधबार

Tag: उपराष्ट्रपतिमा भोट

उपराष्ट्रपतिमा भोट दिनेबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । रास्वपाले भोलि शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट दिने