८ बैशाख २०८१, शनिबार

Tag: उपराष्ट्रपतिमा जसपा

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौँ । जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । रामसहायप्रसाद नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । आज शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति