७ बैशाख २०८१, शुक्रबार

Tag: उपराष्ट्रपतिको मतदान

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । निर्वाचनमा सङ्घीय संसद्का तीन सय