८ बैशाख २०८१, शनिबार

Tag: उपयोगी जानकारी

हर्रो र मानव स्वास्थ्यबारे उपयोगी जानकारी

काठमाडौँ । हर्रोबारे अधिकांशलाई थाहा होला जस्तो लाग्छ । हर्रो त्रिफलामा प्रयोग गरिएको हुन्छ । यसको स्वाद टर्रो खालको हल्का अमिलो मुख बाध्ने खालको हुन्छ । यस्को प्रयोग थुप्रै रोगमा गर्न सकिन्छ । हाम्रै वरीपरी रहेको हर्रोको हामीले उपयोग गर्न